असार ३ गते सोमबार सार्वजनिक बिदा

हेटौंडा टुडे
१ असार २०८१, शुक्रबार १८:५२

यहि असार ३ गते सोमबार सरकारले सार्वजानिक विदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल अजहा) परेकाले सरकारले सार्वजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयले एक सुचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सोमबार बिदा दिने निर्णय भएको जानकारी दिएका हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image