पेट्रोलियम पदार्थको मूल्य बढ्यो

हेटौंडा टुडे
१८ असार २०८१, सोमबार १०:३५

हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। हिजो आइतबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोलमा २ रुपैयाँ र मट्टितेल र डिजेलमा ५ रुपैयाँ बढाएको हो। भारतीय आयल निगमबाट मूल्य वृद्धि भएर आएकोले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्यमा भने यथावत् रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image