मकवानपुरको कैलाशमा एक पुरुषको शव फेला

हेटौंडा टुडे
१९ असार २०८१, मंगलवार १०:३०

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नं।१० बेतेघारीमा एक पुरुषको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार कैलाश गाउँपालिका वडा नं।१० गोपीराङ बस्ने अन्दाजी बर्ष ५५ को पुर्ण बहादुर प्रजा सोमबार मृत फेला परेका हुन् ।

मृतक दैनिक ज्यालादारी गर्दै मादक पदार्थ सेवनगरी हिड्ने भनि स्थानियले जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image