भूकम्पको धक्का महसुस

हेटौंडा टुडे
२ श्रावण २०८१, बुधबार १६:१५

हेटौडा । बुधबार दिउँसो रसुवा केन्द्रबिन्दु भए भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर २४ मिनेट जाँदा ३।९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*