
हेटौंडा। असार ३० गते प्रधानमन्त्री नियुक्त भएका के पी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने जनाइएको हो।
आगामी आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिने बारेको पत्र संसद सचिवालयलाई बुझाउने तयारी गरिएको छ ।


सेयर गर्नुहोस्