सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
७ आश्विन २०८१, सोमबार १३:१४

हेटौंडा । नेपाली बजारमा सुनको मूल्य सोमबार बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*