कान्तिलोकपथमा खसेको पहिरो

हेटौंडा टुडे
११ आश्विन २०८१, शुक्रबार ०९:५८

  हेटौंडा। बिहीबार बिहानदेखि हेटौंडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध रहेको छ। लोकपथ अन्तर्गत बकैया-११ घट्टेपाखामा पहिरो खसेको हो। बटो खुल्न दिनभर लाग्ने मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image