एनपीएल: कर्णाली याक्सलाई लाग्यो झड्का

हेटौंडा टुडे
१७ मंसिर २०८१, सोमबार १४:०१

हेटौडा। काठमाडौँमा जारी नेपाल प्रिमियर लिग एनपीएल  मा कर्णाली याक्सलाई पहिलो झड्का लागेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको कर्णालीका लागि ओपनर देव खनाल १ रन बनाएर आउट भए।जनकपुरका ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा देवलाई बोल्ड आउट गरे।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image