बकैयामा बस दुर्घटना हुदा ३ दर्जन मानिस घाइते

हेटौंडा टुडे
१९ मंसिर २०८१, बुधबार १३:१०

हेटौंडा । धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ ।

बस दुर्घटनामा ९ बालबालिकासहित ३६  जना घाइते भएको छ । नवलपुरबाट छतिवन जाँदै गरेको बा५ख ६६५३ नम्बरको बस बकैया ५ गरगरेमा दुर्घटना भएको हो । घाइतेहरूको उद्धार गरि हेटौंडा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image