हेटौंडामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक

हेटौंडा टुडे
१८ पुष २०८१, बिहीबार १४:२३

 हेटौंडा। बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा हेटौंडामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक भएको पुष्टि भएको छ। सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

 भुकम्पको धक्का काठमाडौं, चितवन, नुवाकोट, मकवानपुर लगायतका जिल्लामा महशुस गरिएको थियो। थप विवरण आउन बाँकी रहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*