देशभर ह्वात्तै बढ्यो चिसो, हेटौंडामा पनि बिहानै देखि चिसो

हेटौंडा टुडे
२४ पुष २०८१, बुधबार १२:३४

हेटौंडामा बुधबार बिहान नै  देखि चिसो संगै सित लहर देखा परेको छ ।आज बिहानै देखि देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेका कारण  देश भर चिसो बढे संगै  हेटौंडामा पनि बिहानैदेखि चिसो संगै सितललहर देखा परेको हो। हेटौँडामा आजको तापक्रम १० डिग्री मापन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image