माघ १ देखि राष्ट्रिय परिचयपत्रको आधारमा बैंक खुल्ने

हेटौंडा टुडे
२५ पुष २०८१, बिहीबार २०:०५

हेटौडा। माघ १ देखि राष्ट्रिय परिचयपत्रको आधारमा नै बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमा यसबारे व्यवस्था गरिएको हो । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमा यसबारे व्यवस्था गरिएको हो ।  परिपत्रमा भनिएको छ, “बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image