हेटौडा ५ बालमैत्री वडा घोषणा कार्यक्रमको २३ तस्विरहरु

हेटौंडा टुडे
५ माघ २०८१, शनिबार २१:३१

हेटौंडा । हेटौंडा –५, लाई आज बाट बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । आज शनिबार ‘बालबालिकामा लगानीस सुनिश्चित भविष्यको थालनी’ भन्ने उद्देश्यले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त वडा घोषणा पत्रमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हस्ताक्षर गर्नुहुँदै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो ।

घोषणा कार्यक्रमका २० तस्बिरहरु :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image