हेटौडा । मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक गढीमा २६२ औं विजय उत्सवको मनाईएको छ । विदेशी फौजमाथि विजय प्राप्त गरेको खुशीयालीमा गढि गाउँपालिकाको आयोजना तथा पुरानो गोरख गणको सहकार्यमा विभिन्न अतिरिक्त कृयाकलाप गरेर विजय उत्सव मनाइएको हो । विजय उत्सव कार्यक्रममा बागमती प्रदेशका मुखयमन्त्री बाहादुर सिह लामाले उदघाटन गर्नु भएको हो ।
तस्बिरमा यसरी मनाइयो मकवानपुरगढीमा २६२ औं विजय उत्सव (फाेटाे फिचर)
सेयर गर्नुहोस्