
हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तालिका प्रकाशन गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको २०८१/२/२८ को स्वीकृत वार्षिक कार्यतालिकाअनुरूप राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२, सानोठिमी, भक्तपुरद्वारा २०८२ सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक ९रजिस्ट्रेसन नम्बरका शुरुका दुई अंक ७८, ७९, ८० र ८१ हुने परीक्षार्थी० एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक रजिस्ट्रेसन नम्बरका शुरुका दुई अंक ७९, ८० र ८१ हुने० परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको हो ।


४ फाल्गुन २०८१, आईतवार १२:०१मा प्रकाशित
सेयर गर्नुहोस्