सुनको मूल्य स्थिर हुँदा, घट्यो चाँदीको मूल्य

हेटौंडा टुडे
६ चैत्र २०८१, बिहीबार १०:५९

हेटौंडा। नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँमै बिहीबार पनि सुन कारोबार भएको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । बुधवार तोलामा २ हजार ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार २ हजार ३० रुपैयाँमा कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image