
हेटौंडा। नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतितोला २०० सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ९८० रुपैयाँमा स्थिर छ ।


सेयर गर्नुहोस्