नेपाललाई हराउँदै कुवेतले जित्यो उपाधि

हेटौंडा टुडे
३० चैत्र २०८१, आईतवार १५:३८

हङकङमा भएको चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले हात पारेको छ। टस जितेर ब्याटिङ रोजेको कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको थियो। नेपालले १९.३ ओभरमा १७१ रन बनाएर सबै विकेट गुमायो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image