जाजरकोट केन्द्रविन्दु बनाएर गयो भूकम्प

हेटौंडा टुडे
२ बैशाख २०८२, मंगलवार ११:४४

हेटौंडा ।सोमबार साँझ जाजरकोट केन्द्रविन्दु बनाए भूकम्प गएको छ।  सोमबार साँझ ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको  र भूकम्प ४.१ म्याग्निच्युडको रहेको राष्ट्रिय  भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image