हेटौंडामा प्रदर्शन सुरु

हेटौंडा टुडे
५ बैशाख २०८२, शुक्रबार १२:२१

 हेटौंडा । हेटौंडामा प्रदर्शन सुरु भएको छ । हिजो प्रहरीले हेटौंडा अस्पतालमा बोर्ड केरमेट गरेको आरोपमा हेटौंडाका छ जना युवालाई पक्राउ गरी हिरासतमा राखेपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको हो ।  अस्पतालको अस्तित्व मेट्न पाइदैन भन्दै नाराबाजी गरीरहेका छन। सिडिओको विरोधमा उत्रिएsf युवाहरु प्रशासन कार्यालय घेर्न अघि बढेका हरुलाइ प्रहरीले भने उनीहरुलाई रोकेको छन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image