आज सुनचाँदीको मूल्य स्थिर

हेटौंडा टुडे
७ बैशाख २०८२, आईतवार ११:४३

 हेटौंडा । नेपाली बजारमा आइतबार  सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार  निर्धारित मूल्य नै आज कायम रहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ८०० रुपैयाँ कायम छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image