कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई स्थगित

हेटौंडा टुडे
२०८२ बैशाख १०, बुधबार ११:१४ गते

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आज बाट सुरु गर्ने भनिएको कक्षा ८ को ग्रेडवृद्धि परीक्षा हाललाई स्थगित गरिएको छ । उपमहानगरपालिकाले बुधबार आजबाट कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको तालिका प्रकाशित गरेको थियो। शिक्षकको आन्दोलनका कारण परीक्षा स्थगित गरिएको शिक्षा विकास महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image