सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

हेटौंडा टुडे
१२ बैशाख २०८२, शुक्रबार १३:२१

हेटौंडा । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ११ः५३ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको कम्पन ४.१ म्याग्निच्युट मापन गरिएको छ । क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image