
हेटौँडा/ मकवानपुरमा निजी सवारी साधन तथा सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली हटेको छ । जोर विजोर प्रणाली हटेपनि सवारी साधनमा अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आग्रह गरेका छन । मकवानपुरले निषेधाज्ञा भदौ २० गते सम्म थप गर्दै सार्वजनिक यातायातको जोर विजोर प्रणाली पनि हटाएको हो । मकवानपुरमा यस अघि थप गरिएको निषेधाज्ञा आज राति सकिदै छ ।


सेयर गर्नुहोस्