प्रेस युनियनको उम्मेद्वारी दर्ता शुल्क घट्यो

हेटौंडा टुडे
६ श्रावण २०७९, शुक्रबार १७:२०

हेटौँडा । प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनमा उम्मेद्वार बन्नको लागि उम्मेद्वारहरुले तिर्नुपर्ने मनोनयन दस्तुर घटाईएको छ। निर्वाचन समितिले उम्मेद्वारहरुको मनोनयन दस्तुर घटाएको निर्वाचन अधिकृत प्रविण हुँमागाईले बताए ।

यस्तो छ नयाँ उम्मेद्वारी दर्ता शुल्क:
अध्यक्षस् २० हजार
बरिष्ट उपाध्यक्षस् १० हजार
उपाध्यक्षस् १० हजार
महासचिवस् १० हजार
उपमहासचिवस् १० हजार
सचिवस् १० हजार
कोषाध्यक्षस्१० हजार
केन्द्रीय लेखा आयोग संयोजकस् १० हजार
केन्द्रीय सदस्यस्५ हजार

केन्द्रीय लेखा समिति सदस्यस ५ हजार प्रेस युनियनको अध्यक्ष उठ्न ३० हजार,केन्द्रीय सदस्यको लागि १५ हजार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*