अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना

हेटौंडा टुडे
१६ श्रावण २०७९, सोमबार १३:३४

हेटौडा । अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना भएकी छिन्।नीतालाई एपेन्डिसाइटिस भएको बताइएको छ। केहि दिन अगाडी मात्र ज्योतिष हरिहर अधिकारीसंग विवाह गरेकी नीता हिजो अस्पताल भर्ना भएकी हुन्।   एक पार्लर उद्घाटनमा जाने क्रममा उनी अस्वस्थ भएपछी बाटोबाटै अस्पताल गएकी थिइन्। उनको एपेन्डिसाइटिसको आज अप्रेशन गर्ने तयारी भैरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*