हेटौंडा । मकवानपुर क्षेत्र नम्बर(२ मा नेकपा एमालेका उम्मेदवार महेशकुमार वर्तौला ४११ मतले अगाडि छन् ।
मंगलबार विहान ११४७७ मत गन्दा वर्तौलाले नेकपा एकीकृत समाजवादीका बिरोध खतिवडालाई ४११ मतले पछि पारेका हुन् । वर्तौलाले ४८५४ मत प्राप्त गरेका छन् भने खतिवडाले ४४४३ मत प्राप्त गरेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ११८७ मत प्राप्त गरेका छन् । त्यसैगरी ५४७ मत बदर भएको छ।
सेयर गर्नुहोस्