हेटौंडा| दार्चुलाको प्रदेशसभा (२) मा नेकपा माओवादीले जित हात पारेको छ । सो प्रदेशसभामा माओवादी केन्द्रका मानबहादुर धामीले १३ हजार १७१ मतसहित विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामदत्त जोशीले ११ हजार ८५६ मत प्राप्त गरेका छन् ।
धामी २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए ।
सेयर गर्नुहोस्