
हेटौँडा । नेकपा एमालेबाट बागमती प्रदेशको चार जना मन्त्रीको नाम फाईनल भएको छ । एमाले बाट मकवानपुरका एकालाल श्रेष्ठ सहित रामेश्वर श्रेष्ठ, केशव पोखरेल मन्त्री भन्ने भएका छन् । एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया यस अघि नै मन्त्री भैसकेका छन् ।


सेयर गर्नुहोस्