चलचित्र ‘बुलाकी’ वैशाख १ बाट हलहरूमा

हेटौंडा टुडे
२३ माघ २०७९, सोमबार १४:५४

हेटौंडा| लक्ष्मण सुनारको निर्देशन रहेको फिल्म ‘बुलाकी’को नयाँ पोस्टर सार्वजनिक भएको छ।

कर्णालीको कथामाथि बनेको फिल्ममा अभिनेत्री सुरक्षा पन्तको मुख्य अभिनय छ। पोस्टरमा सुरक्षाले  कानमा बुलाकी लगाएकी छन्। उनी फरक पहिरनमा देखिएकी छन्।

फिल्म वैशाख १ बाट प्रदर्शनमा आउनेछ। माघ २७ गते फिल्मको टिजर सार्वजनिक हुनेछ।

फिल्ममा टोपेन्द्र बिष्टको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image