हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा आज गायिका रचना रिमालको गायकिमा दर्शकहरु झुमेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना रहेको यो महोत्सवको आज अन्तिम दिन महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले रचनाले गायको गीत संगीतमा मज्जाले झुमेका हुन् । अहिले सर्वाधिक रुचाइइएको गायिकामा पर्ने रचनाको प्रस्तुतीमा हेटौंडेलीको दर्शकको उत्साह हेर्दा रचनाको क्रेज देसभर संगै हेटांैडामा पनि व्यापक रहेको प्रष्ट देखिन्थ्यो । उनले आफुले गायको गितहरुमा फोटो फिरिममा , सुनन पियारि , मिनरल वाटरमा , तिमि त पोखरेलि लगाएतका गितहरु गाएर दर्शकहरुलाई मनोरन्जन गराएकि थिइइृन । हेटौंडा दर्सकको साथ र सहयोग देखेर रचनाले स्टेजमा निहुरिएर ठोगेकि पनि थिईन ।आज अन्तिम दिन महोत्सवमा गायक चेतज सापकोटाले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । उनले सबै भन्दा पहिला मकवानपुरगढी घुम्न जाउ गितमा दर्सकको ध्यान तानेका थिए ।
हेटौंडामा गायिका रचनाको क्रेज, गीत संगीतमा मज्जाले झुमे हेटौंडेली
सेयर गर्नुहोस्