नेपाली कांग्रेसका सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

हेटौंडा टुडे
४ फाल्गुन २०७९, बिहीबार १५:३०

हेटौंडा| नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ ।

खाना पकाउने ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न अस्पताल लगिएको हो ।

भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारत लगिएको हो । भण्डारीसँगै ६ जना चिकित्सकको टोली पनि भारत गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*