हेटौंडा| चिनियाँ राजदूत छनसोङ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् ।
राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भइरहेको बेला चिनियाँ राजदूत सोङ बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र उनबीच छलफल जारी छ । राष्ट्रपति चयनलाई लिएर नेपालको राजनीति तरङ्गित भइरहेको बेला राजदूत सङको बालुवाटार यात्रालाई अर्थपूर्ण मानिएको छ ।
सेयर गर्नुहोस्