आजको विदेशी मुद्राको विनिमय दर

हेटौंडा टुडे
१० फाल्गुन २०७९, बुधबार १२:१३

हेटौंडा|बुधबार अमेरिकी डलर एकको खरिदमूल्य १३२ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७७ पैसा, युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ ८८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १५९ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६० रुपैयाँ ५९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदमा १४२ रुपैयाँ ८६ पैसा र बक्रिीमा १४३ रुपैयाँ ५० पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ ९९ पैसा र बिक्रीमा ९१ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६२ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ७६ पैसा र बिक्रीमा ९९ रुपैयाँ २१ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९ रुपैयाँ ८६ पैसा, चाइनिज युआन एकको खरिदमूल्य १९ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १९ रुपैयाँ ३० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४० पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा छ ।
विस्तृतमा हेर्नुस् 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*