हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लवबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता भएको बताइएको छ ।
भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ।
सेयर गर्नुहोस्