प्रि-ओपन सेसनमा नेप्से बढ्याे

हेटौंडा टुडे
२५ फाल्गुन २०७९, बिहीबार १३:१६

हेटौंडा| प्रि-ओपन सेसनमा नेप्से सूचकमा २.९१ अङ्कले वृद्धि भई १९५५.५६ विन्दुमा आएको छ ।

यो सेसनमा ५१३ कित्ता सेयर कारोबार हुँदा २ लाख ८२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो सेसनमा कुल ८ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

यता १३ सूचकहरू मध्ये ६ कम्पनीमा सामान्य वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*