बोल्न नपाएको भन्दै प्रतिनिधिसभा बैठकमा सांसद सिंह नाङ्गीए

हेटौंडा टुडे
२५ बैशाख २०८०, सोमबार १२:०१

हेटौडा|  प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा .अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् ।आफूलाई बोल्न समय नपाएपछि उनि नाङ्गीएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*