नेप्से झिनो अंकले बढ्यो

हेटौंडा टुडे
७ जेष्ठ २०८०, आईतवार १५:४५

हेटौैंडा| नेप्से परिसूचक आज (आइतबार) झिनो अंकले बढेको छ । नेप्से ५.८८ अंकले बढदा नेप्से इन्डेक्स १८८३.२० विन्दुमा पुगेको हो । नेप्से बढेसँगै कारोबार रकममा सुधार देखिएको छ । आज १ अर्ब ६० करोड ४ लाख ९२ हजार माथिको कारोबार भएको हो ।

आज ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १३ कम्पनीको मूल्य स्थिर रहेको छ । नेप्से बढेसँगै आज शिवम् सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*