प्री ओपन सेसनमा नेप्से २.२६ अंकले बढ्यो

हेटौंडा टुडे
१६ जेष्ठ २०८०, मंगलवार १२:११

हेटौंडा| प्री ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।  नेप्से  २.२६ अंक बढेर १९४४.०३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स भने १ अंक बढेको छ।

आज प्री ओपन सेसनमा २१ कम्पनीको ५ हजार ४८५ कित्ता सेयर १७ लाख ३ हजार ४६५ रुपैयाँमा खरिद बिक्री भयो। जसमध्ये ११ को मूल्य बढ्यो भने ४ को मूल्य घट्यो। बाँकी ६ कम्पनीको मूल्य स्थिर रह्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*