हेटौंडा| राष्ट्रिय सभा बैठक पनि अवरूद्व गरेको छ ।
नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रतिनिधि सभा अवरोध गरेको नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरोध गरेको हो ।
एमालेका सांसद संसद छलेर विधेयक प्रमाणीकरण गरिएको भन्दै आपत्ति जनाएका छन् ।
एमालेको अवरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले २९ मिनेटका लागि बैठक स्थगित गरेका छन्।
सेयर गर्नुहोस्