मनहरीका विद्यालयमा भोलीबाट ५ दिन गर्मी बिदा

हेटौंडा टुडे
२१ जेष्ठ २०८०, आईतवार १६:१४

हेटौंडा | मनहरी गाउँपालिकाकाले सबै विद्यालयलाई गर्मी बिदा दिएको छ । भोलि सोमबार देखि लागु हुने गरी गाउँपालिकाले सुचना जारी गरेको हो ।


अत्याधिक गर्मी बढेकोले कारण विद्यार्थीहरु बिरामी पर्न सक्ने हुँदा मनहरी गाउँपालिकाका सबै विद्यालयहरुमा गर्मी बिदा दिइएको हो।
विदाभोली सोमबार २२ गते देखि २६ गते शुक्रबार सम्म विद्यालय रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image