हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले हेटौंडा उपमहानगरपालिकाको लागि विकासका वाग्मती प्रदेश सरकार समक्ष सुझावहरु पेश गरेका छन् । हेटौंडालाई समृद्ध बनाउने उद्देश्यका साथ सचिव महतले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विभिन्न योजनाहरु समेटिएको सुझावपत्र पेश गरेका छन् ।
सेयर गर्नुहोस्