हेटौंडा| नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक सिंहदरबारमा हाल जारी छ ।
प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मंगलबार बस्ने नियमित बैठक बुधबार बिहान बसेको हो ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि यो पहिलो बैठक पनि हो ।
सेयर गर्नुहोस्