हेटौंडा| संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा अर्थमन्त्री डा. रामशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलका क्रममा
सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
अर्थमन्त्री महतले जेठ १५ गते बजेट प्रस्तुत गरेका थिए ।
सेयर गर्नुहोस्