हेटौडा । आज जुलाई ३० तारिख, अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि जुलाई ३० मा यो दिवस मनाउन थालिएको हो। यस वर्षको नारा बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने छ ।
दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ ।
सेयर गर्नुहोस्