हेटौडा। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरधाम पुर्याइएको छ । उनलाई बिपि राजमार्गबाट सिन्धुली हुँदै बुधबार बिहान जनकपुरधाम पुर्याइएको हो ।सिरोहियालाई बिहान जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ । नागरिकता सम्बन्धी अनुसन्धानका लागि मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट उनलाई पक्राउ गरिएको थियो ।
सेयर गर्नुहोस्