८ वर्षीया बालिकाको ढुङ्गाले लागेर मृत्यु

हेटौंडा टुडे
७ भाद्र २०८१, शुक्रबार २१:३४

हेटौडा । मकवानपुरको बकैया गाउपालिकामा ढुङ्गाले लागेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका ६ का स्थानीय हिरालाल थिङकी ८ वर्षीया छोरी सुष्मा थिङको रहेको मकवानपुर प्रहरीले जनाएको छ उनको बिहिबार बेलुका विद्यालयबाट घर फर्किंदै गर्दा अचानक भिरबाट खसेको ढुङ्गाले लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*