रवि लामिछाने पक्राउ

हेटौंडा टुडे
२ कार्तिक २०८१, शुक्रबार १९:४१

पूर्वउपप्रधान एवं गृहमन्त्री एवम रवि लामिछानेलाई पक्राउ गरेको छ । उनलाई पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीबी० राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*