मकवानपुरमा पत्रकार महासंघ मतदाता सुरु

हेटौंडा टुडे
२८ मंसिर २०८१, शुक्रबार ११:२६

हेटौंडा। नेपाल पत्रकार महासंघ केन्द्रीय, प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ।
निर्वाचन कार्य तालिका अन्तर्गत  मकवानपुरमा  बिहान १० बजेबाट मतदान सुरु भइसकेको मतदान अधिकृत भानुभक्त आचार्यले जानकारी दिएका छन। साझ ४ बजेसम्म मतदानका समय तोकिएको छ। मकवानपुरमा ११७ जनाले मतदान गर्नेछन।मतगणना आजै साँझबाट सुरु गरिने जनाइएको छ।  मकवानपुरको नेतृत्वका लागि ४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्। पोस्टराज अधिकारी (कुमार), बालकृष्ण अधिकारी,अञ्जली थापा, सुरेश श्रेष्ठ अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image