हेटौडामा शक्तिशाली भूकम्पको धक्का महसुस

हेटौंडा टुडे
२३ पुष २०८१, मंगलवार ०७:०६

हेटौडा । मंगलबार बिहान शक्तिशाली भूकम्प धक्का महसुस भएको छ । बिहान गएको भूकम्पको कम्पन केही समय मानिसहरुले महसुस गरेका थिए । भूकम्पपछि मानिसहरु हेटांैडाको सडकमा निस्किएका छन् । भूकम्पको केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image